दुई बर्षमा खोल्न लागिएको अष्ट्रेलियाको अन्तराष्ट्रिय नाका फेरी बन्द !

सिड्नी । कोभिड महामारीले भयाभह रुप धारणा गरेसँगै बन्द गरिएको अन्तराष्ट्रिय सीमा नाका खोल्ने निर्णय कार्यान्वन हुन नपाउँदै अष्ट्रेलिया सरकारले सीमा बन्द गरेको छ । […]

बेलायतका सबै वयस्कलाई बुस्टर डोज दिइने

लन्डन – बेलायतमा सम्पूर्ण  वयस्कलाइ कोभिडविरुद्धको खोप दिइने भएको छ । ओमिक्राेन ‌भेरियन्टकाे त्रास बढिरहेका बेला सबै वयस्कलाइ बुस्टर डोज दिन लागिएको हो । खोपसम्बन्धी […]

उच्च अदालत पाटनले दियो ‘अल्पकालिन अन्तरिम आदेश,’ ५ डिसेम्बरमा फेरि बहस हुने

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औ महाधिवेशन संरक्षक परिषदलाई गराउन दिनु भन्ने परराष्ट्र मन्त्रालयको निर्देशन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालिन […]

बेलायतमा नयाँ भेरियन्टको असरः मंगलवारदेखि लागू गरिदैं नयाँ नियम

लण्डन – काेराेनाकाे नयाँ भेरियन्ट ‘मिक्रोन’ भेटिएपछि बेलायतमा सरकारले पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ । स्वास्थ्यमन्त्री साजिद जावेदले नयाँ ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गएपछि […]

बेलायतमा पनि भेटियो कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’, थप प्रतिबन्धको घोषणा

लण्डन । हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ । बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको […]