जनकपुरधाम- राष्ट्रपति विद्यादेवी भण्डारीले युगौँयुगदेखि चलिरहेको ऐतिहासिक तथा धार्मिक महत्वको विवाह पञ्चमी महोत्सव नेपाल र भारत दुई देशको मित्रताको प्रतिकको रुपमा रहेको बताउनुभएको छ । […]
Category: Featured News
Featured News
मधेसवादी दलद्वारा बैठक बहिष्कार
काठमाडौँ- मधेसवादी दलका सांसदहरुले व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेका छन् । संसद् बैठक बहिष्कार गर्नेमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई […]
पुनर्निर्माण विधेयक पारित
काठमाडौं- व्यस्थापिका संसदले बुधबार पुनर्निर्माण प्राधिकरणसम्बन्धि विधेयक पारित गरेको छ । कानुन मन्त्री अग्नि खरेलले मंगलबार पेस गरेको विधेयक बहुमतले पारित गरेको हो । उक्त […]
गोरुले हान्दा महिलाको मृत्यु
खोटाङ- जोत्न लगिएको गोरुले हान्दा खोटाङमा एक महिलाको मृत्यु भएको छ । श्रीमानले जोत्न लगेको गोरु छेक्ने क्रममा हान्दा दिक्तेल नगरपालिका–१ की ५० वर्षीया चन्द्रकुमारी […]
हिन्दी च्यानल देखाएको भन्दै डिसहोम तोडफोड
काठमाडौं- विप्लव नेतृत्वको माओवादीले ललितपुरको भैंसेपाटीको डिस होमको मुख्य टावर ध्वस्त पारेको छ। प्रत्यक्षदर्शीले प्रहरीलाइ दिएको जानकारी अनुसार टावरमा वम प्रहार गरिएको थियो। टावर र […]






