गौरिकालाई पौडीमा रजत पदक

गुवाहटी (भारत)- जारी १२ औं दक्षिण एसियाली खेलकुदमा नेपालले आज अर्को रजत जितेको छ । पौडीबाज गौरिका सिंहले २०० मिटर मेडलेतर्फ राष्ट्रिय कीर्तिमान राख्दै रजत […]

कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि, कोइरालाको शवयात्रामा हजारौँको सहभागिता

काठमाडौँ- नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ हिन्दू परम्पराअनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँका भतिजाद्वय अतुल कोइराला र […]

देश विदेशका मिडियामा कोइरालाको निधन

हरि लामिछाने काठमाडौँ- पूर्व प्रधानमन्त्री स्व सुशील कोइरालाको निधनका समाचारलाई स्वदेशी तथा विदेशी सञ्चार माध्यमले विभिन्न कोण(एङ्गल)बाट प्रस्तुत गरेका छन् । स्व कोइरालाले मुलुकको राजनीति […]

जनसम्पर्क समिति बेलायतले कोइरालाको निधनमा अन्त्येष्टि कार्यक्रम सम्पन्न : (फोटो सहित)

लन्डन – नेपाली जन सम्पर्क समिति बेलायतले पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न लन्डनमा पनि श्रद्धाञ्जलि सभा आयोजना गरेको छ । बेलायतस्थित […]

लण्डन नेपाली दूतावासमा राष्ट्रिय झण्डा आधा झुकाउने शोकपुस्तिका राखिने

लण्डन । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्न लण्डनस्थित नेपाली दूतावासमा शोकपुस्तिका राखिने भएको छ ।   परराष्ट्र मन्त्रालयले विदेशस्थित […]