पार्टी अध्यक्षमा सर्वसम्मत हुने नेता गच्छदारको विश्वास

विराटनगर- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले लोकतान्त्रिक विधिमा आधारित पार्टीको विधान बन्ने जानकारी गराउनुभएको छ । आइतबारदेखि तीन दिनसम्म विराटनगरमा हुने […]

विद्यालय हिंडेका विद्यार्थी फर्केनन्

चितवन- पूर्वी चितवनका तीन जना विद्यार्थी तीन दिनदेखि बेपत्ता भएका छन् । कालिका नगरपालिका–६, खोलेसिमलका अस्विन धमला, कालिका–६, गुराउचौरका थोमस लामिछाने र कालिका–८, लंकालाईनका राजु […]

पर्वतमा उत्पादित लप्सीका परिकार अमेरिका निर्यात

फलेवास (पर्वत)- पर्वतका विभिन्न गाविसमा लप्सीबाट उत्पादित विभिन्न परिकार पहिलोपटक अमेरिका निर्यात भएको छ । जिल्लाको मुडिकुवामा १५ वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य […]

यी हुन् सरकारलाई कर नतिर्नेहरु

काठमाडौँ- पछिल्लो समय होटल करको दायरामा आए पनि सार्वजनिक संस्थान र ठूला व्यापारिक भवनले महानगरपालिकालाई कर तिर्न अझै आलटाल गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकाका […]

रानीपोखरीको पुनःनिर्माण गर्न समस्या

काठमाडौँ- रानीपोखरीको बीचभागमा रहेको (म्युजिकल फाउन्टेन) पानीको फोहोराका कारण पानी निकाल्ने काम हुन नसक्दा तत्काल पुनःनिर्माणको काम स्थगित भएको छ । चार दिनदेखि पोखरीको पानी […]