‘लन्डन मेला’मा नेपाल पनि सहभागी हुँदै, के छन् मेलाका विशेषताहरु ?

लन्डन– हरेक वर्ष लण्डनमा आयोजना हुने लण्डन मेला यो वर्ष सेप्टेम्बर ३ तारिख शनिबार हुँदैछ । विगतका वर्षहरुमा जस्तै यसपटक पनि मेलामा नेपालको प्रतिनिधित्व व्यापक […]

नर्सिङ एसोसिएसन अधिवेशनमा होमियो, सेप्टेम्बर १७ मा नयाँ नेतृत्व आउने

लन्डन– नेपलिज नर्सिङ एसोसिएसन यूके चुनावी अभियानमा होमिएको छ । सेप्टेम्बर १७ तारिख शनिबार हुने अधिवेशनले आउँदो २ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने भएको […]

लन्डनको श्रीराम मन्दिरमा आइतबार विशेष पूजा हुँदै

लन्डन– लन्डनको साउथहलस्थित श्रीराम मन्दिरमा तीजको अवसरमा विश्व हिन्दु महासंघ युकेको आयोजनामा पुजाआजा सहित भव्य कार्यक्रम हुने भएको छ । सेप्टेम्बर ४ तारिख, आइतबारका दिन […]

गम्भीर षड्यन्त्र गरी ओली सरकारलाई विस्थापित गरियोः रावल

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नेपालीले जारी गरेको संविधानकाविरुद्ध असन्तुष्ट शक्तिले मुलुकको स्वतन्त्रतामाथि गम्भीर षड्यन्त्र गरी ओली सरकारलाई विस्थापित गरी नयाँ सरकार स्थापना गरेको […]

प्रधानमन्त्रीसँग बेलायती राज्यमन्त्रीले के भने ?

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहनुभएका बेलायतको अन्तर्राष्ट्रिय सहयोग विकास विभागका राज्यमन्त्री रोडेरिक जेम्स नुजेन्ट स्टेवार्टले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । […]