अख्तियारको प्रमुख आयुक्तमा बस्न्यात र महालेखा परीक्षकमा शर्माको नाम अनुमोदन

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस दीप बस्न्यात र महालेखा परीक्षकमा सिफारिस टंकमणि शर्माको नाम अनुमोदन गरेको छ । […]

यस्तो छ चार महानगरपालिकाको ताजा परिणाम

काठमाडौं, – स्थानीय तहको निर्वाचनको गणना एक सातादेखि जारी छ । काठमाडौंसहित चार नगरपालिका मध्ये पोखरा–लेखनाथ महानगरपालिकाको गणना शनिवार दिउँसोदेखि प्रभावित भएको छ । अन्य […]

मेयरका दाबेदार वडाध्यक्षमै पराजित

पोखरा – कांग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरापालिकाको मेयरका लागि जिल्लाबाट सिफारिस भएका महानगर समिति सभापति बजिरमान श्रेष्ठ वडाध्यक्षमै पराजित हुनु भएको छ । पार्टी केन्द्रले […]

काठमाडौं महानगरमा ६ हजारको फराकिलो विद्यासुन्दर शाक्यको अग्रता

काठमाडौं- राजधानी शहर काठमाडौं महानगरको मेयर पदमा नेकपा एमालेका उमेद्वारले ६ हजारको फराकिलो मतान्तरसहित अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार एमालेका उमेद्वार विद्यासुन्दर शाक्यले १९ […]

धूलिखेल र सूर्यविनायकमा एमालेका मेयर–उपमेयर नै

काठमाडौं– काभ्रेको धूलिखेल र भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेले मेयर उपमेयर नै जितेको छ । धूलिेखमा एमालेका अशोक व्याञ्जु ७९८१ मतसहित निर्वाचित भए भने कांग्रेसका रमेशप्रसाद […]