लण्डन – एसियन महिला एसोसिएसन (AMA) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै आगामी तीज उत्सव कार्यक्रम रद्द गरेको छ। संस्थाले बाढीका कारण […]
Category: Featured News
Featured News
लन्डनको गोल्डेन सिपमा बाढीपीडित सहयोगार्थ संकलित ५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा
लन्डन-लन्डनस्थित गोल्डेन सिप रेस्टुरेन्टमा नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगार्थ आयोजित विशेष च्यारिटी डिनर नाइट कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार साँझ सम्पन्न कार्यक्रममा […]
अल्डरसटमा बाढीपीडित र प्रभावित परिवारको सम्झनामा शोकसभा तथा दीप प्रज्वलन -प्रवासीको आँसु र पीडा (तस्बिरमा)
लन्डन । रसुवा बाढीपहिरोमा परी ज्यान गुमाएका तथा प्रभावित परिवारको सम्झनामा बेलायतको अल्डरसटमा एनआरएनए यूके र ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको संयुक्त आयोजनामा श्रद्धाञ्जली […]
लन्डनमा शनिबार बाढीपीडित सहयोगार्थ वेलिङदेखि ब्ल्याकहिथसम्म च्यारिटी वाक हुँदै
लन्डन — नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै लन्डनमा शनिबार ‘च्यारिटी सोलिड्यारिटी वाक’ आयोजना हुने भएको छ। हेल्प […]
तमुधीं लण्डन इकाई आमा समूहले बाढीपहिरोको पीडामा साथ दिँदै तीज कार्यक्रम स्थगित
लण्डन — तमुधीं लण्डन इकाई आमा समूहले आगामी सेप्टेम्बर १२ गते आयोजना गर्ने तय भएको हरितालिका तीज कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। इकाईका अध्यक्ष […]






