सिड्नीमा श्री योगी नरहरिनाथ हिन्दु विद्यापीठको औपचारिक शुभारम्भ

सिड्नी ।सिड्नीको अर्बनमा स्थापित श्री योगी नरहरिनाथ हिन्दु विद्यापीठको औपचारिक शुभारम्भ वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा सम्पन्न भएको थियो। माघ शुक्ल पक्षको शुभ दिन […]

डिजिटल भविष्य निर्माणका लागि विद्यार्थी सशक्तिकरण विषयक कार्यक्रम सम्पन्न

सिड्नी, ।डिजिटल भविष्य निर्माणका लागि विद्यार्थी सशक्तिकरण भन्ने नारासहित डिजि स्कुल अष्ट्रेलियाको आयोजनामा एक विशेष अन्तरक्रियात्मक तथा स्वागत कार्यक्रम सिड्नीस्थित टाउन हलमा सम्पन्न भएको छ। […]

एन्टाको नयाँ कार्यसमिति चयन, अध्यक्षमा सुजित सिंह

सिड्नी । एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) ले सुजित कुमार सिंहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अनलाइन निर्वाचनको तयारी भइरहेका […]

सिड्नीमा सोनाम ल्होसार भव्य रूपमा सम्पन्न

सिड्नी । तामाङ सोसाइटी अफ सिड्नीको आयोजनामा तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसार सिड्नीमा भव्य रूपमा सम्पन्न भएको छ। तामाङ समुदायको मौलिक रीतिरिवाज, भेषभूषा तथा […]

सिडनीमा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

सिड्नी । थारु समाज सिड्नीले छैठौँ पटक माघी पर्व भव्य रूपमा सम्पन्न गरेको छ । थारु समुदायको सबैभन्दा ठूलो सांस्कृतिक पर्व माघीको अवसरमा जनवरी १५ […]