तक्दीर अधिकारी सिड्नी । नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले शनिबार भेटघाट तथा पत्रकार सम्मेलन आयोजना ग-यो । पार्टी केन्द्रीय कार्यालयले तदर्थ समिति गठन गरेर ६ महिनाभित्र […]
Category: अस्ट्रेलिया समाचार
क्विन्सल्यान्डको जंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आएन, ३ को मृत्यु
तक्दीर अधिकारी सिड्नी । अष्ट्रेलियाको क्वीन्सल्याण्डको जंगलमा भएको गत शुक्रबारदेखि लागेको आगोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ । आगोले जलेका केही घाइतेको अवस्था […]
छठ पर्वमा यसरी रंगियो सिड्नी (फोटो फिचरसहित)
तक्दीर अधिकारी/अनु लामा सिड्नी । सिड्नीमा नेपाली समुदायले छठ पर्व धुमधामसँग मनाए । एन्जलपार्कको चिप्पिङ छैठी माताको पूजाका लागि धुमधामसँग सिँगारिएको थियो । शनिबार साँझ […]
न्यू साउथ वेल्समा देवकोटा जन्मजयन्ती भव्य
तक्दीर अधिकारी सिड्नी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू साउथ वेल्स अष्ट्रेलियाले महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती र दीपावलीको शुभकामना कार्यक्रम एकै साथ सम्पन्न ग¥यो […]
पोखरा समाज अस्ट्रेलियाको शुभकामना कार्यक्रममा महत्वपूर्ण प्रस्तावहरु पारित
सिड्नी तक्दीर अधिकारी । पोखरा समाज अस्ट्रेलियाको शुभकामना कार्यक्रम गत शनिबार सम्पन्न भयो । राजकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्कीका समाजसेवी राजेन्द्रमणि लामिछाने, एनआरएनए अस्ट्रेलियाका […]






