सिड्नीमा प्यारेन्स पिकनिको भव्य तयारी गरिदै

तक्दीर अधिकारी सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनएसडब्लुको आयोजनामा फेब्रुअरी २९ मा हुने प्यारेन्स पिकनिक भव्य हुने भएको छ । पिकनिकको सम्पूर्ण तयारी अन्तिम […]

नेपाल– अष्ट्रेलिया सम्बन्ध ६० औँ वर्षमा, नेपालको उन्नयनमा साझेदार

काठमाडौं । नेपाल– अष्ट्रेलिया औपचारिक सम्बन्ध शनिबारदेखि ६० औँ वर्षमा प्रवेश गर्दैछ । बितेका ५९ वर्षमा नेपालको उन्नयनको भरपर्दो साझेदारका रुपमा क्यानबेराले आफूलाई काठमाडौँमा स्थापित […]

चीनबाट आएका आगन्तुकलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध जारी

सिड्नी । कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित चीनको मुख्य भूभागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तिमा अरु एक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको […]

सिड्नीमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

तक्दीर अधिकारी सिड्नी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अष्ट्रेलिया शाखाले सिड्नीमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न ग¥यो । कार्यक्रमको आकर्षण गायक तथा मोडल सुनिता […]

नेपाल–अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठ भव्य रुपमा मनाइयो

तक्दीर अधिकारी सिड्नी । नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्ष गाँठको अवसरमा आयोजित कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । अस्ट्रेलियाको […]