सिड्नीमा एक संक्रमित भेटिएसँगै २० जनाभन्दा बढी भेला हुन नपाइने, सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य

सिड्नी । सिड्नीमा एकजना कोरोना संक्रमित फेला परेको छ । करिब ५० वर्ष उमेरका ती पुरुषमा गत मंगलबार कोरोनाको नतिजा पोजेटिभ आएको थियो । पूर्वी […]

अस्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो

सिड्नी । अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई सरकारले फिर्ता बोलाएको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको थियो […]

निन्फाको अध्यक्षमा अरुण तामाङ तेस्रो पटक सर्वसम्मत

सिड्नी । नेपाली आदिवासी जनजाति मञ्च (निन्फा) को सातौं अधिवेशनले अरुण तामाङलाई तेस्रो पटक अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । गत अप्रिल २५ मा सम्पन्न […]

गोरखा समाज अस्ट्रेलियाको नेतृत्वमा प्रकाश वास्ताकोटीको कार्यसमिति

सिड्नी । नेपाली नयाँ वर्ष २०७८ सालको अवसर पारेर गोरखा समाज अस्ट्रेलियाले शुभकामना साँझ तथा संस्थाको चौंथो साधारणसभा सम्पन्न ग-यो । हिजो शनिबार अर्थात् वैशाख […]

अस्ट्रेलियाले चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता रद्द गर्‍यो

सिड्नी । अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । बुधबार अस्ट्रेलियाका विदेशमन्त्री मेराइस पेनले चीनसँग गरिएका ४ […]