बेलायतको इलिङ्ग साउथहालबाट पाँचौं पटक संसदमा निर्वाचित भए,लेबरका नेता वीरेन्द्र शर्मा:

शिब भण्डारी लण्डन । बेलायतको मुख्य विपक्षी दल लेबर पार्टीका एकजना नेता तथा इलिङ्ग साउथहलबाट सांसद पदका उम्मेदवार वीरेन्द्र शर्मा पाँचौ पटक संसदमा निर्वाचित भएका छन्। […]

बेलायतमा कन्जरभेटिभ पार्टीले ल्यायो पूर्ण बहुमत जोन्सन पुनः प्रधानमन्त्री बन्ने

लण्डन। बेलायतमा  बिहीबार भएको आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीले स्पष्ट बहुमत ल्याएको छ।  बिहिबार भएको आमनिर्वाचनमा सत्तारुढ कन्जर्भेटिभ पार्टीले बहुमत ल्याएसंगै बेलायत युरोपेली संघबाट बाहिरिने निश्चित भएको छ […]

लण्डनमा मिस नेपालअनुष्का मल्टिमिडिया अवार्ड जित्न सफल

लण्डन । मिस नेपाल अनुष्का श्रेष्ठ लण्डनमा जारी मिस वर्ल्ड २०१९ को मल्टिमिडिया अवार्ड जितेकी छन् । यसअघि अनुष्का हेड टू हेड च्यालेन्जको उत्कृष्ट १० […]

लण्डन ‘सुप्रिम फेसन’ को गायक अमात्यले पुल्चोकमा गरे उद्घाटन,

शिब भण्डारी लन्डन । ललितपुर महानगरपालिकाको पुल्चोकमा रहेको व्यापारिक कम्प्लेक्स लाबिम मलमा ‘सुप्रिम फेसन लन्डन’ सञ्चालनमा आएको छ । चर्चित गायक योगेश्वर अमात्यले उक्त फेसन […]

वेस्ट मिडल्यान्ड यूकेले पायो महिलाको नेतृत्व, गोमा पौडेल अध्यक्षमा निर्वाचित

शिब भण्डारी लन्डन । हाम्रो नेपाली समाज वेस्ट मिडल्यान्ड यूकेमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएकी छन् । गत सोमबार सम्पन्न समाजको साधारणसभाले समाजसेवी महिला […]