सहमतिको म्याद गुज्रियो, अब बहुमतीय प्रक्रियाबाट सरकार

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनका लागि आन्तरिक तयारी थालेका छन् । संसदमा आफ्नो पक्षमा बहुमत पुग्नेमा कांग्रेस ढुक्क छ । […]

चर्को दवाबपछि एमालेले आह्वान गरेको चितवन बन्द फिर्ता

चितवन– भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुचारु गर्न माग गर्दै नेकपा एमालेले बिहीबारका लागि आह्वान गरेको चितवन बन्द फिर्ता लिएको छ । सामाजिक सञ्जालदेखि हरेक क्षेत्रबाट […]

चुनाव सरेपछि संघीय गठबन्धनद्वारा आमहड्ताल स्थगन

काठमाडौं– राजपा नेपालसहितको संघीय गठबन्धनले आमहड्तालसहितको आन्दोलनका कार्यक्रम तत्कालको लागि स्थगन गरेको छ । राजपाका नेता मनिष सुमनले पूर्व निर्धारित आज, भोलि र पर्सीका लागि […]

दोस्रो चरणको निर्वाचन असार १४ गते

काठमाडौं– सरकारले दोस्रो चरणको निर्वाचन मिति असार ९ गतेबाट सारेर १४ पुर्‍याएको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम समुदायको पर्व रमजानलाई मध्यनजर गर्दै […]

जथाभावी बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रु कारबाहीमा

काठमाडौँ- ट्राफिक नियमविपरीत बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रु एकैदिन कारबाहीमा परेका छन् । मंगलबारबाट जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई […]