महोत्तरी । जिल्लाको भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनुभन्दा आठ दिन पहिले मङ्गलबार दुलहाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब […]
Category: नेपाल समाचार
World News
भ्रष्टाचारका नाइके प्रचण्ड : विजुक्छे
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भ्रष्टाचारीको नाइकेको आरोप लगाएका छन् । सोमबार भक्तपुरमा आयोजित साक्षात्कारमा बिजुक्छेले ‘भ्रष्टाचारका […]
नेपाल कांग्रेसले गठन ग-यो छाया सरकार
काठमान्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कारबाहीलाई विषयगत रुपमा अनुगमन गर्न छायाँ सरकार गठन गरेको छ । कांग्रेस संसदीय दलको विधानको धारा […]
लुम्बिनी क्षेत्रलाई विश्वस्तरको शैक्षिक केन्द्रको रुपमा प्रवर्द्धन गर्नुपर्छ : राष्ट्रपति भण्डारी
लुम्बिनी । लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरएिको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजति बुद्धपूर्णमिा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ […]
सेलिब्रेटी सेफ नेपालमा
काठमाडौं । सेलिबे्रटी सेफ नेपालमा भेला भएर अनुभव साटासाट गर्दैछन् । यो अवसर प्यासिफिक हस्पिटालिटी एन्ड क्युलिनरी एकेडेमीले जुटाइदिएको हो । उक्त एकेडेमीले आयोजना गरेको एक […]






