रेष्टुरेन्ट समस्या एकातिर, व्यवसायी भोज भतेरमा मख्ख

शिव भण्डारी लन्डन- बेलायतका नेपाली रेष्टुरेन्ट व्यसायीहरुलाई बुधबार साँझ लन्डन दूतावासमा दशैं लागेझैं थियो । कामको चाप र कामदार अभावले प्रायः भान्साबाट निस्कन नभ्याउने व्यवसायी […]

बन्ने भो राष्ट्रिय परिचय पत्र

परिचयपत्रको प्रक्रिया अगाडि बढाउन संसदीय समितिको निर्देशन काठमाडौं- व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले राष्ट्रिय परिचयपत्रको समग्र प्रक्रिया तत्काल अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिको […]

बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमण गर्न सरकारको निम्तो

लन्डन- सरकारले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपाल भ्रमणको निम्तो दिएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बेलायती मन्त्रीहरुमार्फत क्यामरुनलाई नेपाल घुम्न फेरि निम्तो दिएका […]

सरकारी नियुक्तिमा पनि अख्तियारको चासो

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठान, परिषद्, कोषलगायतका निकायमा निश्चित मापदण्ड बनाएरमात्र अब उप्रान्त पदाधिकारी नियुक्ति र मनोनयन गर्न सरकारलाई पत्राचार गरेको छ । नेपाल […]

बेलायतमा नेपाली बसेको घर जल्यो, आचार्य परिवारको बिचल्ली

लन्डन– बेलायत लेस्टरमा घर आगलागी हुँदा एक नेपाली परिवारको बिचल्ली भएको छ । लेस्टर अपर टिजबोर्न स्ट्रिटको ३० नम्बर घर जलेर मधुसुदन आचार्यको परिवार बिचल्लीमा […]