यी हुन् बेलायतको प्रतिष्ठित चिभिनिङ छात्रवृत्ति पाउने १३ नेपाली विद्यार्थी

लन्डन– बेलायत सरकारले हरेक वर्ष संसारभरका देशहरुमा प्रदान गर्ने प्रतिष्ठित चिभिनिङ छात्रवृत्ति यसपाला १३ नेपाली युवा युवतीले पाएका छन् । नेपालस्थित बेलायती दुतावासले बुधबार जनाए […]

ब्रिटिस गोरखा सत्याग्रह संघर्ष समितिसँग परराष्ट्रमन्त्रीको भेट, सुविधा बेलायती सरह हुनुपर्नेमा जोड

लन्डन- परराष्ट्रमन्त्री प्रकाशशरण महतले ब्रिटिस गोरखा सत्याग्रह संघर्ष समितिसँग भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा उनले बेलायती सेनामा कार्यरत ब्रिटिस गोरखा सैनिकको सेवा सुविधा बेलायती […]

गायिका मञ्जु पौडेलको ‘मलाई माया गर्न नरोकोस’ गित सार्वजनिक (भिडियाे सहित)

लन्डन । लोक दोहोरी क्षेत्रमा चर्चित गायिका मञ्जु पौडेलको नयाँ आधुनिक गित ‘मलाई माया गर्न कसैले नरोकोस सार्वजनिक भएको छ । दर्जनौ लोक गित गाएर […]

बेलायतमा पक्राउ परेका कर्णेल कुमार लामा निर्दोष सावित

लण्डन । सशस्त्र द्वन्द्वकालमा नेपालमा यातना दिएको अभियोगमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायतस्थित एक अदालतले सफाइ दिएको छ । जुन महिना देखी […]

राष्ट्रपतिद्वारा दुबसु क्षेत्रीलाई बेलायतको राजदूत नियुक्त

लन्डन । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले  परराष्ट्र मन्त्रालयका सहसचिव डा. दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री)लाई बेलायतको राजदूत नियुक्त गर्नुभएको छ । सुबेदी परराष्ट्र सेवाका वरिष्ठ अधिकृत हुनुहुन्छ […]