लण्डन स्थित नेपाली दूतावासले माग्यो विभिन्न पदमा कर्मचारी

लण्डन । लण्डन स्थित नेपाली दूतावासले विभिन्न पदमा कर्मचारीहरुको माग गरेको छ । एक सूचना जारी गर्दै दूतावासले अफिस सेक्रेटरी, अफिस असिसटेन्ट र गार्डनर पदमा […]

मिस यूके सिर्जना र प्रभुको ‘पोखरेली तमुस्यो’यस्तो देखियो:(भिडियो हेर्नुस)

शिब भण्डारी लन्डन । बेलायतमा तयार भएको मिठो स्वरमा सजीएको गीत ” पोखरेली तमुस्यो” म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।राम गुरुङ र अरुणा गुरुङको संयुक्त […]

बेलायतको बर्मिङ्घममा अज्ञात समूहको छुरी प्रहारबाट कैयौँ घाइते

लण्डन । बेलायतको बर्मिङ्घम शहरमा मध्यरातमा एक समूहले धारिलो हतियारद्वारा आक्रमण गर्दा ‘कैयौँ’ व्यक्ति घाइते भएका प्रहरीले बताएको छ । इङ्ल्याण्ड राज्यको दोस्रो ठुलो शहर बर्मिङ्घममा […]

तमु धि लण्डन इकाईले बाढ्यो लमजुङ तरापुका पहिरो पीडितलाई नगद १ लाख ५ हजार

लण्डन । तमु धि लण्डन इकाईले लमजुङ जिल्लाको मर्स्याङदी गाउँ पालिकामा रहेको तरापु गाउँका पहिरो प्रभावित परिवारलाई राहत वितरण गरेको छ । जुलाई २२ गते तरापु […]

यूकेमा मृगौला पीडित तनहुका सन्तोषकोे उपचारको लागि सहयोगको अपिल

लण्डन । दुवै मृगौला फेल भएका तनहुका सन्तोष राना मगरका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । तनहुँ जिल्लाको व्यास नगरपालिका १४ कुलुङमा बस्दै आएका २६ […]