साउदी राजकुमारको टीभी समाचार च्यानल बन्द

बहराइनले सोमबार साउदी अरबपति राजकुमार अलवालिद बिन तलालको स्वामित्व भएको अरब क्षेत्रको नयाँ समाचार च्यानल बन्द गरेको घोषणा गरेको छ । राजकुमार अलवालिदले उक्त समाचार […]

फुटबल म्याचमा भएको झडपमा २२ को मृत्यु

इजिप्टको राजधानी कायरोमा फुटबल म्याच हेरिरहेका दर्शकबीच भएको भागदौडमा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको समाचार छ । आइतबार राति भएको क्लबको म्याचमा विशेषगरी […]

जापानले पत्रकारको राहदानी खोस्यो

इस्लामिक स्टेट समूहले दुई जापानी बन्धकलाई क्रूरतापूर्वक मारेपछि पनि सिरिया जाने योजना बनाएका एक पत्रकारको राहदानी जापान सरकारले खोसेको स्थानीय आमसञ्चारले आइतबार उल्लेख गरेका छन् […]

बग्दादमा भीषण बम हमला, ३६ को मृत्यु, ९४ घाइते

इराकी राजधानी बग्दादमा शनिबार भीषण बम हमला भएको समाचार छ । सो हमलामा परी कम्तीमा पनि ३६ जनाको ज्यान गएको छ । बग्दादको प्रहरीले दिएको […]

केजरीवाललाई किरण बेदीको टक्कर

भारतको दिल्ली विधान सभाका लागि आज निर्वाचन हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताको जाँचसमेत मानिएको यस निर्वाचनमा मूख्य प्रतिष्पर्धा भारतीय जनता पार्टी र आम […]