श्रीलंका र माल्दिभ्स विजयी

काठमाडौं- श्रीलंका र माल्दिभ्सले प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्यामिपयनसिपमा शुक्रबार जित हात पारेका छन् । श्रीलंकाले बंगलादेशलाई ११५–११ अंकको विशाल अन्तरले पराजीत गर्‍यो । […]

बाह्रौँ सागका स्वर्ण विजेता सम्मानित

भक्तपुर- बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप र १२ औँ साग फुटबलमा स्वर्ण विजेता खेलाडी, प्रशिक्षक तथा ‘फिजियो’लाई जनही रु १० हजारसहित सम्मानपत्रद्वारा आज सम्मान गरिएको छ । […]

देउवालाई लोकतान्त्रिक खेलकुद संघको बधाइ

काठमाडौं–नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले नेपाली कांग्रेसका नवनिर्वाचत सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना प्रदान गरेको छ । लोकतान्त्रिक […]

सिमरा गोल्डकप फुटबलको उपाधि विजय युथलाई

बारा- विजय युथ क्लब हेटौंडाले रुस्लान सातौं सिमरा गोल्डकप फुटबलको उपाधि जितेको छ । सिमरा रंगशालामा शनिबार भएको फाइनल खेलमा पहिलो सहभागितामै विजय युथ च्याम्पियन […]

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगन

काठमाडौँ- पूर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः स्थगन भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा यही फागुन १८ देखि २३ गतेसम्म […]