अमेरिकामा भएको आगलागीमा परी ५ नेपाली मूलका मानिसहरुको मृत्यु

न्यूयोर्क । अमेरिकाको आक्रन शहरमा भएको आगलागीमा परी पाँच जना नेपालीहरुले ज्यान गुमाएका छन् । ओहायो राज्यमा पर्ने उक्त शहरमा १३ सोमबारका दिन भएको आगलागीमा […]

अष्ट्रेलियाका सुप्रसिद्ध नेपाली विशेषज्ञ डा. श्रेष्ठको निधन

सिड्नी । अष्ट्रेलियामा कार्यरत नेपाली डाक्टर कुश श्रेष्ठको निधन भएको छ । हाडजोर्नी विशेषज्ञ डा. श्रेष्ठको ४८ बर्षको उमेरमा आइतवार विहान क्विन ऐलिजावेथ अस्पतालमा निधन […]

परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि एनआरएनएको निर्वाचन स्थगित

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन भएका छन् । परराष्ट्र मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा […]

गोर्खा सत्याग्रहको भोक हड्ताल पछि पहिलो बिशाल जानकारी सभामा के के भयो (भिडियो सहित)

शिब भण्डारी लण्डन । गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायत सरकारसँग भूपू गोर्खाहरुलाई समान पेन्सन र समान अधिकारको लागि लामो समयदेखि गरिरहेको आन्दोलनबाट प्राप्त भएका र […]

बेलायतमा कृष्ण तिवारीको अध्यक्षतामा बन्यो १७ सदस्यीय नेकपा एकीकृत समाजवादी, अरु पदमा को को आए ?

लन्डन । बेलायतमा नेकपा एमाले विभाजन भई माधव कुमार नेपालको अध्यक्षतामा गठन भएको नेकपा एकीकृत समाजवादीको राष्ट्रिय संगठन कार्यसमिति गठन गरिएको छ । आइतबार अल्डरसटमा […]