शनिबार दिनभरि छलफल हुने

संविधानका प्रमुख विवादित विषयमा सहमति जुटाउन प्रमुख राजनीतिक दलले अन्तिम प्रयत्न गर्ने भएका छन् । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको विशेष पहलमा संविधानसभा भवन नयाँ बानेश्वरमा […]

बाबुका हत्याका अभियुक्त पक्राउ

आफ्नै बाबुको हत्या गरी फरार भएका भनिएका रामपुर गाविस–२ का द्रोण वलीलाई प्रहरीले आज पक्राउ गरेको छ । आफ्नै बाबु धनबहादुरको गत बुधबार राति हत्या […]

आमसभामा महिला

आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालद्वारा रत्नपार्कको शान्तिवाटीकामा आयोजित शान्तिपूर्ण आमसभामा झण्डाबोकी सहभागी एक महिला ।

संविधानसभाको बैठक

शुक्रबार बसेको संविधानसभाको बैठकमा शीर्ष दलका नेताहरुसमेत सहभागी भए । संविधानसभाको बैठकमा प्रायः शीर्ष दलका नेता सहभागी हुँदैन थिए ।