अख्तियार कर्मचारीलाई सय प्रतिशत प्रोत्साहन भत्ता

काठमाडौं– सरकारले आफैंले घोषणा गरेको मितव्ययी नीतिविपरीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र कर्मचारी सबैलाई यसै महिनादेखि सय प्रतिशत प्रोत्साहन भत्ता दिने भएको छ । […]

आचरण सिकाउन नवनियुक्त राजदूतलाई तालिम

काठमाडौं- विभिन्न मुलुकका लागि नयाँ राजदूत नियुक्ति प्रक्रिया अघि बढेसँगै नवनियुक्त राजदूतलाई तालिम दिइने भएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले यही माघ दोस्रो सातादेखि […]

गृह मन्त्रालयले नै उन्मुक्ति दियो ठगाहा ठेकेदारलाई

जाजरकोट– गृह मन्त्रालयले काम नगर्ने ठेकेदारको सूची माग्यो । स्थानीय प्रशासनले एक साता लगाएर विवरण तयार गर्यो र पठायो । त्यसपछि सात महिना बित्यो । […]

मकवानपुरमा पत्रकारको हत्या, भैरवडाँडामा शव भेटियो

हेटौंडा-  मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आवद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको छ । सञ्चारकर्मी ढकाललाई हेटौडा— १ भैरवडाँडा जाने सडकमा मृत्यु भएको अवस्थामा पुस […]

चर्को गर्मीका कारण अष्ट्रेलियाका विभिन्न शहरको जनजीवन अस्तव्यस्त

अष्ट्रेलिया। अष्ट्रेलियामा गत शनिवार देखिको चर्को गर्मीका कारण जनजीवन प्रभावित भएको छ। गर्मीका कारण वन्यजन्तु मर्ने, डढेलो फैलिने र मानिसहरू विरामी परेर अस्पताल जानुपर्ने घटनाहरू […]