अनुष्का मिस नेपाल बन्दा अस्ट्रेलियामा खुशियाली

काठमाडौं । यो पल्टको ‘मिस नेपाल वल्र्ड २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । अन्तिम चरणमा ७ प्रतिस्पर्धीलाई पछि पार्दै अनुष्काले ‘मिस नेपाल’को उपाधि […]

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती […]

नेपाल प्रेस युनियन बेलायतको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले ग-यो यी निर्णय

लण्डन । नेपाल प्रेस युनियन बेलायतको नवनिर्वाचित कार्यसमितिको प्रथम बैठक ५ मे २०१९ का दिन लण्डनको प्लम्स्टेडमा सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष्य बिपिन निरौलाको […]

‘देउवाले कम्युनिष्ट सरकार आउँदा रुन पाइन्न भनेको हो रहेछ !’

काठमाडौं– नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले कम्युनिष्ट आउँदा रुन पनि पाइन्न भनेको पुष्टि हुँदै गएको दाबी गरेका छन् । काँग्रेसको बुधबारदेखि सुरु […]

प्रधानमन्त्री मातहतकै कार्यालयमा हुँदैन ‘प्रभावकारी’ काम !

काठमाडौँ– अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद कार्यालयको कामकारवाही प्रभावकारी हुन नसकेको ठहर गरेको छ । प्रतिनिधिसभा अन्र्तगतको अन्तराष्ट्रिय […]