पूर्व युवराज पारस शाहको छातीमा अचानक समस्या

नारायणगढ । चितवनमा रहेका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा अचानक समस्या भएको छ । छातीमा समस्या देखिएपछि चिकित्सकको टोली उनी बसेको होटलमै उपचारका लागि पुगेको छ। […]

७० लाख घुस दिने इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपाने पक्राउ

काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले न्यौपानलाई चण्डोलबाट पक्राउ गरेको सीआईबीका […]

भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन

काठमाडौँ । भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन भएको छ । आफ्ना बाबुको मृत्यु भएको उनका छोरा फैसल पटेलले ट्वीट जानकारी दिएका छन् । […]

बर्दिवास बालिका हत्या प्रकरण : मृतक संजयलाई सहिद घोषणा गर्न माग

बर्दिबास । ६ वर्षीय बालिका गुलाब साह खातुनको हत्यारालाई कडा कारवाहीको माग गर्दै भएको आन्दोलनमा गोली लागेर मृत्यु भएका संजय न्यौपानेलाई सहिद घोषणा गर्न स्थानीयले […]

अर्थमन्त्री पौडेललाई बुटवलमा काँग्रेसले देखायो कालोझण्डा

बुटवल – नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई गृह जिल्ला रुपन्देहीमा कांग्रेस कार्यकर्ताले कालोझण्डा देखाएका छन् । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीले […]