आज सोनाम ल्होछार पर्व मनाइँदै

काठमाडौं तामाङ समुदायले नयाँ वर्षका रूपमा आज आज सोनाम ल्होछार मनाउँदै छन्

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार यो वर्ष पनि विविध कार्यक्रम गरी मनाउन लागिएको हो

सोनाम ल्होछार २८५९ का अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत् तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको

आज सरकारले सार्वजनिक बिदा दिएको