६५ बर्ष पहिलेको नेपाल (भीडीयो)

kathmandu

सन् १९५० को दशकमा स्वीजरल्याण्डका नागरिक टोनी हेगनले नेपालका विभिन्न ठाउँ पुगेर अध्ययन्÷अनुसन्धान गरेका थिए ।

संयुक्त राष्ट्रका भूगर्भशास्त्री हेगनले नेपाली समाजको अध्ययन् गरेका थिए । तिनै हेगनले आफ्नो अध्ययनका क्रममा भीडीयो समेत तयार पारेका थिए । उक्त भीडीयोमा तत् समयको नेपाल र नेपाली समाजलाई समेटिएको छ ।