प्राण भन्दा प्यारो गुल्मी (भिडियो)

gulmigau

गुल्मी,

गुल्मी जिल्लाको पर्यटकिए महत्व बोकेका स्थानको नामलाई समेटेर लोक गितको म्युजिक भिडियो तयार भएको छ ।

गुल्मी जिल्लामा जन्मेर राष्ट्रिय स्तरमा आफनो नाम उच्च राख्न सफल गायक रामचन्द्र चन्दले जिल्लाका बिभिन्न स्थानमा पर्ने पर्यटकिय महत्व बोकेका स्थानको बारेमा गाईएको गितको म्युजिक भिडियो गितमा उल्लेख भएका धार्मिक, प्रकृतिक तथा पर्यटकिय स्थानमै पुगेर भिडियो तयार पारिएको उनले बताए ।

गुल्मी जिल्लामा रहेका बिभिन्न पर्यटकिय महत्व बोकेका स्थानको बारेमा जानकारी गराउदै गित मार्फत गुल्मी जिल्लाका बिभिन्न धार्मिक ऐतिहासिक महत्वको बारेमा जानकारी गराउने र जिल्लामा पर्यटक भित्राउने उदेश्यले उक्तगित तथा म्युजिक भिडियो बजारमा ल्याएको गायक चन्दले बताए ।