गुल्मी जिल्ला समाज युकेले गर्यो कालिगण्डकीका मृगौला पिडित रेशमलाई आर्थिक सहयोग

लण्डन । बेलायतमा रहेका गुल्मेलीहरुको साझा संस्था गुल्मी जिल्ला समाज समाज युकेले गृह जिल्लाका मृगौला सम्बन्धी रोगबाट पीडित एक बिरामीलाई आर्थिक सहायता प्रदान गरेको छ ।

आर्थिक स्थित निकै कमजोर भई उपचारका लागि सहयोग अपिल गरेका जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नं ७ का रेशम बहादुर थापाका आफन्तलाई बुटबलमा एक कार्यक्रमको आयोजना गरी समाजले २ लाख ६८ हजार २ सय ९४ रुपैयाँ प्रदान गरेको हो ।

जीवन मरणको दोषादमा रहेका थापालाई बचाउन समाजले संस्थापक अध्यक्ष एवम् सल्लाहकार ओम प्रसाद थापा काउचाको सयोंजकत्वमा सहयोग सकंलन अभियान सकंलन गरेको थियो । शुक्रवार गुल्मी जिल्ला समाज युकेका आजीवन सदस्य ओम प्रसाद थापा र गुल्मेली परोपकारी पत्रकार मोहन बस्नेत ले बिरामीका मामा सुबेदार मन बहादुर थापालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

समाजले सहयोग रकम हस्तान्तरण कार्यक्रमको सहजीकरण गर्ने सुबेदार मेजर थम्मन सिंह काउचा र बिरामीको अवस्थाको बारेमा भिडियो तैयार पारी सहयोगका लागि सहजीकरण गर्ने पत्रकार बस्नेत प्रति आभार व्यक्त गरेको छ ।

समाजका संस्थापक अध्यक्ष एवम् सल्लाहकार ओम प्रसाद थापा काउचाले सहयोग अभियानमा हात र साथ दिने दानबिरहरुलाई धन्यवाद व्यक्त गर्दै उपचारार्थ बिरामीको स्वास्थ्य लाभको कामना गरेका छन् । ।

३२ महिना देखि मृगौला रोगबाट ग्रसित थापा हाल रुपन्देहीको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार गराईरहेका छन् । उनको दुबै मृगौला फेल भएपछि हाल दैनिक डायलोसिस भइरहेको छ । उनलाई मृगौला दिने मान्छेको खोजि भईरहेको बताईएको छ ।

सहयोग गर्ने सहयोगीदाताहरुको नामावली निम्नानुसार रहेको छ ।

(१)राम राना ( गुल्मी भार्से )£१००/-
(२)ओम थापा काउचा(गुल्मी चन्द्रकोट, झापक)£२१
(३) मोती पुन ( गुल्मी, फोक्सिग)£२५
(४) बिर बलाल(गुल्मी दह)£२१
(५) पुर्न बलाल ( गुल्मी फोकसिग)£२५
(६) तेज प्रसाद श्रीस ( गुल्मी मसरा) £२५
(७) गणेस साप्कोता (गुल्मी धल्लिब) २०
(८)टिकाराम थापा ( गुल्मी रूम्फै)£५०
(९) गोकर्न बस्नेट ( गुल्मी गौडाकोट) £२०
(१०) टोप पल्ली ( गुल्मी राजा) £२०
(११) भीष्म साही ( गुल्मी जुनिया)£२०
(१२) केयाप्टन ताम ढेगा ( गुल्मी तम्घास)£२०
(१३) नर बहादुर थापा (गुल्मी) £२०
(१४) राम गलामी (गुल्मी दह)£२०
(१५) कुमार राना (गुल्मी रेमी)£२०
(१६) लाल /सानु दगामी ( गुल्मी खादिकोट)£२१
(१७) रेशम थापा ( गुल्मी) £२१
(१८) सुरेन थापा ( गुल्मी) £२१
(१९)) नर बहादुर पुन (गुल्मी) £२०
(२० चमान बलाल (गुल्मी फोक्सीग) £२५
(२१) देउ प्रसाद सारू (गुल्मी)£२५
(२२) माया थापा (गुल्मी)£२०
(२३) देव राना (गुल्मी) £२०
(२४) सेर बलाल (गुल्मी दह) £२०
(२५) खर्क बहादुर श्रीस (गुल्मी) £२०
(२६)अमर थापा (गुल्मी फेक्सिग)£२०
(२७) लिला देबी आले ( गुल्मी )£२०
(२८) छत्र बहादुर पुन (गुल्मी रेमी ) £२०
(२९) रबी थापा (गुल्मी जभूँग) £२०
(३०) बिष्वजंग गुरूड (लम्जुड॰)£२०
(३१) शुक गुरूड॰ (लम्जुड॰) £२०
(३२) मिथी गुरूड (लम्जुड॰)£२०
(३३) जउ माया गुरूड (तनहू)£२०
(३४) हेम कुमारी सुनूवार ( ओखलढुगा)£२०
(३५) रोजी राई ( उदयपुर)£२५
(३६) रोशन गुरूड (गंडण्की)£२०
(३७)डमर पुन ( म्याक्दी)£२०
(३८) धुर्व थापा (गुल्मी )£२०
(३९) देव कवर ( गुल्मी ग्वाधा)£२०
(४०) थमन राना (गुल्मी शान्तिपूर)£२०
(४१) गंगा राना ( गुल्मी भार्से)£२०
(४२) तिकाराम दर्लामी ( गुल्मी ग्वाघा)£२०
(४३) भक्त बलाल ( गुल्मी जुभूड) £३०
(४४)ओम कुमारी गुरूड ( लम्जुड)£५५.
(४५) ईन्द्र जीत/ पार्वती गुरूड(लम्जुड॰)£३०
(४६) पदमा थापा (बाग्लुड) £२०
(४७) भेष थापा ( गुल्मी तम्घास)£२०
(४८) रूप माया गुरूड(लम्जुड॰)£३१
(४९) कुल साथै चन्द्रकला थापा (स्याड॰जा)£५०
(५०) भिम चन्द्र पुन (गुल्मी भार्से)£२०
(५१) याम गलामी (गुल्मी दह)£२०
(५२) रन बहादुर पुन ( म्याग्दी दोबा)£३१
(५३)प्रेम बहादुर गुरूड १( गुल्मी क्वाग्डी)£२०
(५४) बिन प्रसाद भुजेल (गुल्मी भार्से)£२०
(५५) हेमा लक्षिमी थापा(गुल्मी/ बुटवल)£२०
(५६) थमान थापा (स्याडजा)£२०
(५७) मान गुरूड (गुल्मी क्वाग्दी ) £२१
(५८) सुमन श्रीस (गुल्मी भार्से)£२१
(५९) निर्मला गलामी (गुल्मी दह)£२०
(६०) चेत राना (गुल्मी लिम्गा)£२०
(६१)छत्र श्रीस (गुल्मी भार्से)£२०
(६२) कृष्ना/ गिरी प्रसाद पुन (गुल्मी भार्से)£३०
(६३)चित्र कला पुन (गुल्मी भार्से)£२०
(६४) इन्द्र बहादुर सिंह (गुल्मी)£२०
(६५)केयाप्टन बिर बहादुर थापा गाहा(अर्घाखाची)£३०
(६६) दल बहादुर गुरूड (गुल्मी क्वाग्दी)£२०
(६७) झपट भुजेल (गुल्मी तम्घास)£२०
(६८) किसान पुन (गुल्मी भार्से बुकेनी)£२०
(६९) प्रेम नन्दु गलामी (गुल्मी चन्द्रकोट झापक)£२५
(७०) मोतीराम थापा (गुल्मी रिम्वा)£२०
(७१) महेंद्र शाक्य (गुल्मी वामीटक्सार)£२०
(७२) प्रेम बहादुर बुरा ( पिउठान )£२०
(७३) लाल बहादुर दर्लामी (गुल्मी ग्वाघा)£२०
(७४) श्री थापा (गुल्मी ग्वाघा)£२०
(७५) छबी थापा मगर (गुल्मी पम्फुका)£२०
(७६) राम पुवारी (गुल्मी बाटेचौर)£२०
(७७)तुलजित रासकोटी मगर (गुल्मी)£२०
(७८) रूद्र थापा मगर (गुल्मी चारपाला)£२०

जम्मा युके पाउण्ड £1839/- £1=NCR 146 =
ने रू २६८२९४/- (दुई लाख अरसर्ठी हज़ार दुई सय चौरानब्बे रूपया )