लन्डन ।नेपालको मौलिक बाजा सारगीं वादनमा ख्याती कमाएका पोख्त कलाकार हेमन्त कान्छा रसाईलीको आज (शनिबार) एकल साँझ हुँदैछ । गायक तथा सारंगी वादक रसाइलीको सारंगी साँझ ४ बजे अल्डरसटस्थित एम्पायर हलमा हुने भएको छ । मन ट्राभलको आयोजनामा उक्त सारगीं साँझ हुन लागेको हो ।
‘कला र संस्कृतिको जगेना गरौं’ भन्ने सन्देश सहित आज सारगीं एकल साँझ हुने भएको रसाईलीले लन्डन नेपाल न्युज सँग कुरा गर्दै भने ।






