रायमाझी परिवारको तीज गीत“भाइ गयो लाहुरे हुनलाई” सार्वजनिक ( हेर्नुस भिडियो सहित )

काठमाडौँ । पछिल्लो समय नेपाली साङ्गितिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन । यसै गरि रायमाझी परिवारकोको तीज “भाइ गयो लाहुरे हुनलाई” बोलको गीत सार्वजनिक भएको छ।

यति बेला रायमाझी परिवारको तीजको गीतले चर्चा बटुल्ने क्रममा रहेको छ। गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ। गीतको अडियो मनछुने छ।

“भाइ गयो लाहुरे हुनलाई” बोलको गीतमा शब्द/संगीत बिशाल रायमाझी सोयम आफ्नै रहेको छ। उक्त गीतमा एलिना रायामाझी, बिबेक रायमाझी, सृजना खनाल र सन्ध्या क्षत्रीको को दमदार अभिनय रहेको छ।“भाइ गयो लाहुरे हुनलाई” बोलको गीतमा हरिमाया रायमाझी र शर्मिला रायमाझीको सुमधुर आवाज रहेको छ। सार्वजनिक भिडियोको निर्देशन राजकुमार मगर तथा कोरियोग्राफर अमर सुनार र सम्पादन राजकुमार मगर रहेको छ। भिडियो बिशाल रायमाझीको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

पुरा भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोला ।