सम्पदा यथाशक्य चाँडै पुरानै शैलीमा पुननिर्माण गर्ने प्रतिबद्धता

महाविनाशकारी भुकम्पले विश्व सम्पदा सूचीमा रहेको हनुमान ढोका दरवारलाई पनि असर पु¥याएको छ । दरवारको प्राङ्गणमा उभिएका मन्दिरहरु त ध्वस्त भए नै भित्रका अधिकांश संरचनाहरुमा पनि क्षति पु¥याएको छ । सरकारले हनुमान ढोका दरबार क्षेत्रको सम्पदा यथाशक्य चाँडै पुरानै शैलीमा पुननिर्माण गर्ने प्रतिबद्धता समेत जनाइसकेको छ ।

sushil