युवा नेतृ रन्जु दर्शनाले गरिन् इन्गेजमेन्ट

काठमाडौँ । विकेकशिल साझा पार्टीकी पूर्व युवानेतृ रन्जु दर्शनाले (शुक्रबार) इन्गेजमेन्ट गरेकी छन् ।

उनले आज सामाजिक संजालमार्फत इन्गेजमेन्ट गरेको घोषणा गरेकी हुन् ।

काठमाडौं महानगरपालिकाबाट २०७४ को स्थानीय तह निर्वाचनमा विवेकशिल साझा पार्टीबाट मेयरमा उम्मेदवारी दिएकी रन्जुले पछिल्लो समय विवकेशिल साझा पार्टीमा विवाद सुरु भएपछि आफु पार्टीबाट अलग भएको घोषणा गरेकी थिइन् ।