बेलायतमा याक्थुङ माङ्गेना चुम्लुङको अध्यक्षमा कल्पना

लण्डन ।बेलायतमा याक्थुङ माङ्गेना चुम्लुङको अध्यक्षमा कल्पना आङबुहाङ भएकी छन् ।आइतबार जुम मार्फत भर्चुअल रुपमा भएको अधिवेशनले आङबुहाङको संयोजकत्वमा १६ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

नवगठित कार्यसमिति र सल्लाहकार सदस्यहरु यस अनुसार छन् ।कल्पना आङबुहाङको अध्यक्षतामा निर्वाचित कार्यसमिति उपाध्यक्षहरुमा तारा वनेम आङबुहाङ,सुस्मिता यक्साे कन्दङवा, र महासचिवमा राेमियन वनेम,सचिव शारादा लिम्बू, काेषध्यक्ष प्रभा खापुङ मनोनयन गरिएको छ।

कार्यसमिति सदस्यहरु

१ मिरा सुब्बा आङबुहाङ
२ तारा मादेन ,तेम्बे
३ बिमला तुम्बाहाङफे
४ देवि आङबुहाङ
५ जमुना पालुङवा ,मादेन
६ बबिता लिम्बू
७ दुर्गा आङबुहाङ यक्साे
८ मधु माङ्देन, मादेन

सल्लाहकारहरु यस अनुसार छन् ।

१ नरकुमारी वनेम
२ पुष्पा सुब्बा
३ अाशा लिम्बू
४ नन्दा चेम्जोङ
५ अन्जला कन्दङवा
६ कमला लिम्बू
७ सरला सुब्बा ,आङबुहाङ