बीपी कोइराला युवा नेतृत्व विकास मञ्च अस्ट्रेलियामा नयाँ नेतृत्व

सिड्नी । बीपी कोइराला युवा नेतृत्व विकास मञ्च अस्ट्रेलियामा रमेश अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । बिपी कोइराला युवा नेतृत्व विकास मन्चको ओसेनिया संयोजक प्रज्वल भट्टराईको संयोजकत्वमा गठित कार्यसमितिको उपाध्यक्षमा विष्णु कोइराला, धन तामाङ गुरुङ (भिक्टोरिया, कृष्ण पौडेल रहेका छन् ।

कार्य समितिको महासचिवमा क्षितिज कार्की, सचिवमा भुपाल कार्की, कोषाध्यक्ष सुजता सिग्देल र जनसम्पर्क अधिकारीमा मिलन क्षेत्री रहेका छन् ।

यस्तै संयोजकहरुमा सगुनविक्रम राणा (एनएसडब्लु), तिलक सापकोटा (भिक्टोरिया), सुनिल बस्नेत (क्विन्सल्यान्ड), बैकुण्ठ सिग्देल (साउथ अस्ट्रेलिया), विनोद उप्रेती (एसीटी), सुरज अधिकारी (तास्मानिया), केशव वाग्ले (नर्दन टेरोटोरी) र उमेश पौडेल (वेस्ट अस्ट्रेलिया) रहेका छन् ।

यसैगरी सदस्यहरुमा रविन्द्र सापकोटा (एनएसडब्लु), एकनाथ सुवेदी (एनएसडब्लु), नेत्र पौडेल (भिक्टोरिया), तारा दान्ही (क्वीन्सल्यान्ड), सोभितजंग कुँवर (साउथ अस्ट्रेलिया), सुमन न्यौपाने (साउथ अस्ट्रेलिया), पुष्प रिमाल (वेस्ट अस्ट्रेलिया), सुवासचन्द्र अर्याल (नर्दन टेरोटेरी) र अर्जुन तिमल्सिना (एनएसडब्लु) रहेका छन् ।