लण्डन । विहिबार महाशिवरात्री पर्व भव्य रूपमा मनाइँदैछ । नेपालसहित विभिन्न देशमा रहेका शिवालयहरुमा भक्तजनहरूको घुँइचो रहेको छ ।
शिवरात्रीभित्र वैज्ञानिक महत्वप लुकेको बताइने गरिन्छ । बेलायतमा रहेका वास्तुशास्त्रविद नरेश राजवीरले यसविषयमा तयार पारेको भिडियो हेरौँ ।






