ओली प्रधानमन्त्री भएको तीन बर्ष पूरा, यस्ता छन तीन वर्षे कार्यकालका उपलब्धिहरु (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको सोमबार तीन वर्ष पूरा भएको छ ।

२०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सोही वर्षको फागुन ३ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार गठन भएको थियो ।

प्रधानमन्त्री ओलीले बिहान साढे १० बजे सिंहदरबारस्थित आफ्नो कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्दै तीन बर्षको अवधिमा आफू र आफ्नो सरकारले गरेका उपलब्धिहरु प्रस्तुत गरेका छन् ।

हेरौ प्रधानमन्त्रीले प्रस्तुत गरेको उपलब्धिहरुसहितको पूर्णपाठ