गगनशिला खड्का
गुल्मी १४ बैशाख ।
गुल्मी जिल्लामा शनिबार आएको भुकम्पका कारण कुन—कुन ठाउँमा कति घर पुर्ण रुपमा क्षति भएका छ्न् । –जिल्ला प्रहरी कार्यालय गुल्मीले दिएको जानकारी अनुसार अहिले सम्म आएका पुर्ण रुपमा क्षति भएका घरहरुको विवरण ) भुकम्पका कारण गुल्मी पुर्ण रुपमा क्षति हुने घरहरुको सख्या बढ्ने प्रहरी नायब उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा भुकम्पका कारण सबैभन्दा बढी क्षेत्र नं १ मा क्षति पुगेको छ ।
रेसुङ्गा नगरपालिका १२
खड्गकोट गाविस २१
चारपाला ३
नयाँगाउँ ३
जुहोङ्ग ४
रिडी १०
धुर्कोट ७
श्रृङ्गा १२
वामी १७
खज्र्याङ्ग ३
पुर्तिघाट ९
भुर्तङ्ग ६
इश्मा १
मजुवा १३
गुल्मी जिल्लामा शनिबार आएको भुकम्पका कारण कुन—कुन ठाउँमा कति घर पुर्ण रुपमा क्षति भएका छ्न्






