एजेन्सी ।
हिन्दी फिल्म ‘वान्स अपन अ टाइम इन मुंबई’मा रेलका कारण मृत्युको मुखमा पुगेका एक व्यक्तिलाई बचाएको दृश्य हेर्दा जो कोहि को मन पनि एक क्षण रोकिन्छ । आखिर कुदिरहेको रेलबाट कसरि फिल्ममा दृश्यहरु कैद भए होलान् ? त्यसको टाइमिङ लगायत के के ? यो सुटिङ गर्दा ज्याननै दाउमा राखेर काम गरिएको लाग्नु स्वभाविक पनि हो । त्यो मात्र हैन फिल्म इन्ड्रस्टिमा त्यस्ता एक सय एक सिन सुट गरिएका हुन्छन् ।
भिजुअल इफेक्टस टेक्नोलोजीले यो सबै संभव बनाएको हो । यस प्रविधिले फिल्ममा ज्यान हाल्ने वा प्राण भर्ने काम गर्दछ भने दृश्यलाई आखाँमा कैद गर्ने किसिमको बनाउने गर्दछ ।
साल २०१२ मा रिलीज भएको डाइरेक्टर एंगली को फिल्म ‘लाइफ अफ पाई’ले इफेक्ट प्रविधिमा उत्कृष्ठता हासिल गरेका कारण ओस्कार अवार्ड नै पाएको थियो । यो तस्विरमा तपाई साफ देख्न सक्नुहुने छ कि भिजुअल इफेक्ट्सका कारण दृश्य कति राम्रा बनाइएको छ ।
बलिउडमा सुटिङ र वास्तविक फिल्मका केहि वास्तविकता :
फिल्म चादनी चोक टु चाइना
फिल्म ककटेल
फिल्म ओ माई गड
फिल्म रा वन
फिल्म रेडी













