अनुहारमा भएको कालो भाग हटाउने घरेलु उपाए :

Black-Dark-Circle
 1)  आलुलाई मसिनो पारेर पिस्नुहोस् र त्यसको रसमा कपासको डल्लो भिजाउनुहोस् ।
2) आँखा चिम्म पारेर सबै डार्क सर्कल छोपिने गरि उक्त कपासको डल्लो १० मिनेटसम्म राख्नुहोस् त्यसपछि चिसो पानीले मुख धुनुहोस् ।
3)  एक चम्चा गेलभेंडा र कागतीको रस दिनमा दुई पटक डार्क सर्कलमा लगाउने गर्नाले पनि कालो दाग कम गर्न मद्दत गर्छ ।
4) एक ग्लास गोलभेंडाको रसमा पुदिनाको पात, कागतीको रस र नुन मिसाएर दिनमा दुई पटक खाने गरेमा राहत प्रदान गर्छ ।
5) पाँचवटा बदामलाई मसिनो गरेर पिस्नुहोस् र त्यसमा अलिकति दुध मिसाएर पेष्ट बनाउनुहोस् । उक्त पेष्ट डार्क सर्कलमा लगाउने गर्नुहोस् । आँखा वरिपरिको छालामा चमक आउनेछ ।
6) दैनिक रुपमा सुत्नु अघि भिटामिन ‘इ’ र ‘सी’ भएको क्रिम आँखाको वरिपरि लगाउने गनुहोस् ।
7) पुदिनाको पातलाई पिस्नुहोस् र त्यसलाई आँखा वरिपरि लगाउने गर्नुभयो भने थाकेको जस्तो देखिने आँखामा राहत प्रदान गर्छ ।