काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहाललाई उपचारको निम्ती अस्पताल भर्ना गरिएको छ ।
दाहाल पहिल्यै देखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । आज अवस्था जटिल भएपछि उहाँलाई ललितपुर स्थित मेडिसीटि अस्पतालमा भर्ना गरिएको हो ।
छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जानकारी दिइन् ।






