राजाबादीहरु सडकमा किन? अष्ट्रेलियावासी नेपालीहरु यसो भन्छन्

हाल नेपालमा ‘राजाबादी’हरुको ‘गणतन्त्रविरोधी’ प्रदर्शन चलिरहेका छन् । काठमाडौँ, वीरगन्ज, हेटौडा, पोखरा, बुटवल लगायतका क्षेत्रमा मानिसहरुले ‘राजा आउ देश बचाउ’का नारा चलाइरहेका छन् ।

कतिपयले सरकारले लोकप्रिय काम गर्न नसकेको कारण यसप्रकारका कदमहरु चलिरहेका बताउँछन्, भने कतिपयले विदेशीले उचालेको पनि भन्ने गरेका छन् ।

यसैविचमा हामीले अष्यट्रेलियामा रहेका नेपालीहरुसंग यसबारे धारणा लिन खोजेका छौँ । हेरो सहकर्मी अनु लामाले लिएका केही प्रतिनिधिहरुको धारणा ।

https://www.facebook.com/watch/?v=676750416304261