काठमाडौं, कार्तिक ३ । संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओलीलाई भेटेर अत्यावश्यक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन ध्यानाकर्षण गरेको छ ।
विद्यार्थी संगठनले भारतले लगाएको अघोषित नाकाबन्दी हटाउन कुटनीतिक पहल गर्न र कालोबजारी गर्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको हो ।






