पोर्न कर्म र चलचित्र कर्म फरक क्षेत्र भएर पनि एउटै क्षेत्र जस्ता देखिन्छन् रिलको दुनियामा । पोर्न कर्ममा शारीरिक कुराहरुलाई प्राथमिकतामा राखिएपनि चलचित्र क्षेत्रमा भने त्यस्तो हुँदैन । तर पोर्न दुनियामा रमाएका स्टारहरु पनि चलचित्र अभिनयमा पछिल्लो समय हाम फाल्नेहरुको सुचि बढ्दै गएको छ । जस्को पछिल्लो उदाहरण बनेकी छिन् हलीउँडमा पोर्नोग्राफी गरेर सर्वत्र चर्चा कमाएकी भारतीय मुलकी सन्नी लियोन ।सन्नी लियोन
सन्नीले आफ्नो पोर्न कर्मलाई छाँयामा पार्नलाई पनि बलीउडमा दौडधुप गरीरहेकी छिन् । तर पोर्न स्टारको छवी बनाएका मध्ये यो लर्कोमा सन्नी मात्रै छैनन् उनका पछाडी थुप्रै अभिनेत्रीहरु चलचित्र कर्ममा जम्मे धुनमा छन् । १९ वर्षीया हलीवुड अभिनेत्री कैमरून डियाज पनि चलचित्र क्षेत्रमा जम्ने धुनमा छिन् ।
कैयौँ पोर्न चलचित्रमा शारीरिक कला पस्केकी यि अभिनेत्रीले केही चलचित्रमा काम समेत गरीसकेकी छिन् । त्यस्तै डलरका लागी न्यूड फोटो शूट गर्ने सुन्दरी पनि यही कित्तमा देखिने भएकी छिन् । पहले पोर्न स्टारका रुपमा काम गरेकी साशा ग्रेले पनि चलचित्रमा डेब्यू गरेकी छिन् ।













