लन्डन । अहिले अर्घाखाची शो’कमा डु’बेको छ । आजको दुर्’घटना इतिहासकै का’लो दिन बनेर आयो अर्घाखाँचीको लागि । बस सडकबाट करिब अढाई सय मिटर तल खसेर दुई टुक्रा भएको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर – ६ घुम्ती नरपानी बिचको सडक खण्डमा सन्धिखर्क देखि बुटवलका लागि छुटेको लु २ ख .२१४८ नम्बरको यात्रु बाहाक बस दु’र्घटनामा पर्यो ।बस दु’र्घटना हुँदा जना १९ को मृ’त्युु भएको छ । हाल सम्म ११ पुरुष, १ बालक र ७ महिला गरी १९ जनाको घ’टनास्थलमै मृ’त्यु भएको र १ जनाको उपचारका लागि बुटवल लै’जादै गर्दा ठाडामा नि’धन भएको छ ।
भीरमा छरिएको अवस्थामा सुरक्षाकर्मीले घाइतेको उद्धार र शव संकलन गरेका छन् । घाइतेमध्ये भूमिस्थान नगरपालिका–९ का २३ वर्षीय शैलेश थापाको ठाडा प्राथमिक उपचार केन्द्र र बसधनी शीतगंगा नगरपालिका–२ का ३५ वर्षीय सन्तबहादुर बस्नेतको बुटवलको चौराहा अस्पताल पुर्याएपछि निधन भएको हो । १३ घाइतेमध्ये ११ जनालाई बुटवल पठाइएकोमा एक जनाको अस्पतालमा मृत्यु भएकोछ । घटनामा मृत्यु हुनेमा बसका चालक कपिलवस्तुको बुद्धभूमिका ३० वर्षीय ओमबहादुर थापा, सन्धिखर्क–७ का ५७ वर्षीय शिवलाल भट्टराई, ५० वर्षीय बलराम भट्टराई, २२ वर्षीया माया पुरी, ८ वर्षीया मोनिका खड्का, गुल्मी धुर्कोटका २८ वर्षीय राजकुमार महत र बसधनी बस्नेतकी भाइबुहारी शीतगंगा–२ की ३० वर्षीया सीता बस्नेतसँगै नौ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।बसमा कुल या’त्रु संख्या ३१ जना रहेको प्रहरीले जनाएको छ
बस दुर्घटनामा आफ्नी आमालाई गु’माएकी एक नानी आमा.. भोक लाग्यो आमा भन्दै रोइरहीन थिएन ,नाबालिका प्रहरीको काखमा छिन बिचारा भोक लाग्यो भन्दै चिच्चाउँदै मम्मी ,मम्मी भनेर बोलाउदै थिईन तर यी अभागी अन्जान नाबालिकालाइ के थाहा संगै आमाको काखमा बसेर यात्रा गरिरहेकी उनले आज आफ्नी आमालाई सदाको लागि गुमाउछु भन्ने /नानु तिम्रो शिघ्र स्वास्थ्य लाभको कामना ,तिम्रो मम्मी प्रति हार्दिक श्रद्धाञ्जली !!
दुखद एवम् मार्मिक दूर्घटनामा परि निधन हुनुभएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शाेकाकूल परिवारजनमा हार्दिक समवेदना । साथै घाइतेहरुकाे सिघ्र स्वास्थ्य लाभकाे कामना। राहत कार्य र सामग्री थप उपलब्ध गराउने कार्य को लागी अनुरोध गर्दछु ।
भावपूर्ण श्रद्धान्जली ! शोकाकूल परिवारजन प्रति समवेदना !
बालकृष्ण भुसाल
(अध्यक्ष)
एबम अर्घाखॉची समाज- परिवार यूके






