‘ढोल उतारो’ भन्दै के गरिन् सन्नीले ? (भिडियो)

पछिल्लो समय सार्वजनिक ट्रेलर र गीतका कारण बलिउड अभिनेत्री सन्नी लियोन अभिनित चलचित्र ‘एक पहेली लिला’कोप्रदर्शन अगाबै ठुलो चर्चा र परिचर्चा बटुलेको छ । यसअघी सार्वजनिक हरेक गीतले चलचित्र चलाउने हुईम बनाईरहेका छन् । यो बीचमा अर्को गीत पनि आउट भएको छ । युट्युव मार्फत यो चलचित्रको   ‘ढोल बजे’ बोलको नयाँ गीत सार्वजनिक भएको हो

http://woodpeckersmedia.com/wp-content/uploads/2015/02/Sunny-Leone-672x350.pngसार्वजनिक गीतमा सन्नी लियोन थुप्रै कोरसहरुको साथमा फीचरिङमा छन् । तर यो गीतले यसअघी सार्वजनिक ट्रेलर र गीतहरु भन्दा सन्नीको कम कामुकता बोकेको छ ।  यो चलचित्र आउदो अप्रिल १० मा रिलिज हुदैछ ।

गीत हेर्नुहोसः