यस्तो देखियो,बेलायतकी प्रधानमन्त्री टेरिसा मे संग प्रधानमन्त्री केपी शर्माको भेटवार्ता (१० तस्बिरमा हेर्नुस्)

 

शिब भण्डारी

लण्डन । बेलायत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतकी प्रधानमन्त्री टेरिसा मेसंग भेटवार्ता गरेका छन् । लण्डनको १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्रीको कार्यालयमा दुई समकक्षीबीचको भेट करिब आधा घण्टासम्म चलेको थियो ।

भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका अनुसार प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री मेसंग गोर्खाहरुको समस्या समाधानको लागि पहल गर्न आग्रह गरेका थिए ।

गोर्खा भर्तीसम्बन्धी बेलायत , भारत र नेपालबीचका भएको त्रिपक्षीय सन्धीमा पुनरावलोकन हुनुपर्ने धारणा समेत प्रधानमन्त्रीले राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *