प्रधानमन्त्रीद्वारा बेलायती प्रधानमन्त्रीसँग भेट (तस्बिरहरु सहित)

  • शिव भण्डारी

लन्डन– प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती प्रधानमन्त्री टेरेजा मे सँग भेट गरेका छन् । भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको भ्रमणमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेपालले लामो राजनीतिक संक्रमण अन्त्य गरेको अवस्था र नयाँ संविधान जारी गरेपछिको अवस्थाबारे पनि प्रधानमन्त्री ओलीले जानकारी गराएका थिए ।

थप समाचार केही समयपछि…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *