यी हुन् युकेका सबैभन्दा धनी दश व्यक्तिहरु !!

लण्डन । युकेमा ठुलो संघर्ष र परिश्रम गरेपछि अर्वपति बन्न सफल भएका छन् । उनीहरुले रियल स्टेट, होटल लगायत अन्य क्षेत्रमा लगानी गर्दै आइरहेका छन् ।
विकिटीइन्फो मिडियाले सार्वजनिक गरेको सुची अनुसार यी हुन् युकेका सबैभन्दा धनी दश व्यक्तिहरु
१. हिन्दुजा परिवार नेटवर्थः १९.५ बिलियन डलर
२. जेम्स र्याटक्लिफ नेटवर्थः १६.४ बिलियन डलर
३. डेबिड एण्ड साइमन रिउबेन नेटवर्थः १५.५ बिलियन डलर
४. माइकल प्ल्याट नेटवर्थः ६.९ बिलियन डलर
५. इयान एण्ड रिचार्ड लिभिङस्टोन नेटवर्थः ६.४ बिलियन डलर
६. ब्रुनो स्क्रोडर नेटवर्थ ६.२ बिलियन डलर
७. डेबिड एण्ड फ्रेडिक बारक्ले नेटवर्थः ५.८ बिलियन डलर
८. जेम्स डाइसन नेटवर्थः ५.६ बिलियन डलर
९. लउरेस ग्राफ नेटवर्थः ५.६ बिलियन डलर
१०. एन्द्री क्युरी नेटवर्थः ५.५ बिलियन डलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *