राजधानीमा भुकम्पको झड्का

काठमाडौं- राजधानीमा भूकम्पको झड्का महसुस भएको छ । आज बिहान ९:०१ बजे भुकम्पको झड्का महसुस गरिएको हो ।

सोमबार बिहान ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रविन्दु बनाइ ४.१ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका जनाएको छ । पराकम्पनसँगै राजधानीबासी सडकमा उर्लिएका थिए ।

यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *