लन्डनबाट अन्जूले सार्वजनिक गरिन आमा छोड्दाको यस्तो”पिडा (भिडियो सहित)

लन्डन । लन्डन बाट गायिका अन्जु श्रेष्ठले सात समुन्द्र पारीबाट आमा छोड्दाको पिडा‘मा आधारित जांदैछु’ बोलको म्यूजिक भिडियो सार्वजनिक गर्नु भएको छ । उक्त गीतमा सुनिल राईको संगीत छ भने चर्चित कलाकारद्वय केकी अधिकारी र बसुन्धरा भुसालको मार्मिक अभिनय छ ।

हेर्नुहोस गायिकाअन्जू श्रेष्ठले सार्वजनिक गर्नु भएको जांदैछु’ बोलको म्यूजिक भिडियो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *